सोमबार, असोज २८ गते २०८२

नयाँ सरकार गठन भएसँगै जनजीवन सामान्यः हट्यो कर्फ्यु र निषेधाज्ञा

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा