शनिबार, वैशाख २८ गते २०८२

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

अखबार दैनिक
मंगलबार, माघ १० २०७९
  • भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

    माघ १० धनगढी । बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।

    images

    बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताए । उनका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सुर्य थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ