बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य कति पुग्यो तोलाको ?

सुनको मूल्य कति पुग्यो तोलाको ?

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • सुनको मूल्य कति पुग्यो तोलाको ?

    छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको तोलामा १० रुपैयाँले महँगिएर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ