बिहीबार , असोज ३ गते २०८१

कल सेन्टर सेवा हाललाई बन्द

कल सेन्टर सेवा हाललाई बन्द

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • कल सेन्टर सेवा हाललाई बन्द

    मंसिर ७ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा हाललाई बन्द भएको छ ।

    images

    निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ