आइतबार, जेठ ६ गते २०८१

फर्निचरमा दशैं अफरको लागि सम्झनै पर्ने नाम : आरोन फर्निचर

फर्निचरमा दशैं अफरको लागि सम्झनै पर्ने नाम : आरोन फर्निचर

सामान किन्दा १८ प्रतिशतसम्मको भारी छुट

images
अखबार दैनिक
शुक्रबार, असोज ३० २०७७
  • फर्निचरमा दशैं अफरको लागि सम्झनै पर्ने नाम : आरोन फर्निचर

    असोज ३०, काठमाडौंं

    images

    विश्वनै कोरोना महामारी बिच पिल्सिएको अवस्थाबाट तङ्ग्रिन थालेको केही समय मात्र भयो । नेपाल पनि सोही पथमा अग्रसर देखिन्छ । आम नेपालीको जीवनशैलीलाई कोरोना महामारीले केहिसमय यथावत् राखेपनी समयको पदचापसँगै पुनः सक्रिय भएको देखिन्छ । नेपालीहरुको महान चाड दशैं तिहार र छठसँगै नेपालीहरु आफूलाई संक्रमणबाट जोगाउँदै आवश्यक सामानहरु किन्न लागि दैडधुपमा लीगिपरेका छन् । प्रत्यक्ष सामान किन्न जाने अवस्था नभैसकेकोले विश्वासिलो कम्पनीबाट अनलाइनबाटै अर्डर गर्दै ग्राहकहरुको रक्सारक्सी पनि बढ्दो छ ।

    दैनिक उपभोग्य वस्तु मात्र नभएर अन्य विलासिताका वस्तु र घरायसी सामानहरु पनि अनलाइन मार्फत सोझै अर्डर गर्नमा आम नेपाली अभ्यस्त छन् । त्यसमा अहिले ठुलो संख्यक नेपालीहरु सक्रिय हुँदैछन् ।

    सोही बर्गका उपभोक्ताहरुलाई मध्यनजर गर्दै आरोन फर्निचरले पछिल्लो समय सुरक्षित, भरपर्दो र विस्वासिलो वातावरणमा रहेर ग्राहकहरुमा सेवा प्रवाह गरिरहेको छ । उसले प्रतिस्पर्धी बजारमा ग्राहकहरु लक्षित दशैं तिहार लक्षित स्किमसमेत ल्याएको छ । फ्ल्याट डिस्काउट गरी १८ प्रतिशत छुट अफर ल्याएको छ । आरोनले कुनै पनि सामान किन्दा यति धेरै डिस्काउन्ट दिएको हो । फर्निचर क्षेत्रमा छ वर्ष लामो आफ्नो अनुभवलाई अझै विस्वासिलो बनाउँदै लगेको छ ।

    विशेष गरी शहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै आफ्ना उत्पादनहरु बजारमा सेवा प्रवाह गरिरहेको छ । नेपालमा आवश्यक अधिकतम सामान आयातित छन् । जसले नेपाली पैसा विदेशिएको मात्र छैन । यहाँ युवाको श्रम र सीप खेर गएको छ । आरोन फर्निचर यहि आवश्यकता पूरा गर्न जन्मिएको हो । 

    आरोनले प्रवाह गरिरहेका लोकप्रिय सेवाहरु :

    क. घर, कार्यालय, होटल, हस्पिटालिटीका लागि इन्टेरियर डिजाइन सेवा समेत उपलब्ध गराई आवश्यक सेवा प्रवाह गरिने ।

    ख. मोडुलर र किचन, विभिन्न अफिसियल तथा घरायसी फर्निचरका साथै फर्निसिङका सामान पनि  उपलब्ध सुविधा ।  

    ग. उच्च कोटीको टेक्नोलोजीको प्रयोग र उत्कृष्ट डिजाइनमा बनाउने सुविधा ।

    घ. अन्तर्राष्ट्रिय ब्राण्ड र विश्वस्तरिय ब्राण्डहरु उपलब्ध ।

    ङ. आधुनिक प्रविधि र दक्ष डिजाइनरहरुको टिम ।

    received_1021204101625432.jpegreceived_398126751361490.jpegreceived_398126751361490.jpeg

    आरोन फर्निचर कम्पनी इमाडोल कमलपोखरीमा मुख्य आउटलेट सोरुम छ । सिधा सम्पर्क गरेर शोरुममा जान पनि सकिन्छ । वा कम्पनीको फेसवुक पेजबाट सिधै अर्डर गरी होम डेलिभरी गराउन सकिन्छ ।

    कम्पनीका निर्देशक शालिकग्राम बरालले अनुसार,  ‘उत्पादनलाई अझै उत्कृष्ट डिजाईन र क्वालिटी दिने हाम्रो उद्देश्य हो । उपभोक्ताहरुको सन्तुष्टिको लागि र दोगो सम्बन्धको लागि हामी हदैसम्म सम्झौता गर्न तयार छौं ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार