मंगलबार, वैशाख १० गते २०८२

मंगलबार सेयर बजारमा सामान्य गिरावट

मंगलबार सेयर बजारमा सामान्य गिरावट

अखबार दैनिक
मंगलबार, वैशाख १० २०८२
  • मंगलबार सेयर बजारमा सामान्य गिरावट

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ ।  आज बजार ९.९६ अंकले घटेर २६८८.८२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब  ७७ करोडको कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएको छ । 

    मंगलबार ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने १६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ