बुधबार, कात्तिक १४ गते २०८१

रवि लामिछानेले भने : स्टन्ट भनेको आँट, साहस विधि र न्याय हो

रवि लामिछानेले भने : स्टन्ट भनेको आँट, साहस विधि र न्याय हो

अखबार दैनिक
आइतबार, साउन ६ २०८१
  • रवि लामिछानेले भने : स्टन्ट भनेको आँट, साहस विधि र न्याय हो

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई ‘स्टन्ट गरिस्’ भन्नेहरूलाई जवाफ दिएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उनले स्टन्ट भनेको आफूहरूको आँट, सुशासनको एजेन्डा र साहस भएको बताए ।

    images

    “जसलाई यहाँहरूले स्टन्ट भन्नुभएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको स्पष्ट पार्न चाहन्छु कि स्टन्टको पर्याय आँट, साहस, विधि हो र न्याय हो,” उनले भने । लामिछानेले सकेजति स्टन्ट गरेर देखाउन वर्तमान सरकारलाई आग्रह समेत गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार