शुक्रबार, असार १४ गते २०८२

रघुको नयाँ चलचित्र मन परेसी पर्याे पर्याे बन्ने

रघुको नयाँ चलचित्र मन परेसी पर्याे पर्याे बन्ने

अखबार दैनिक
आइतबार, भदौ २९ २०७६
  • नयाँ नेपाली कथानक चलचित्र मन परेसी पर्याे पर्याे बन्ने भएकाे छ । चलचित्र निर्माता तथा सामाजिक अभियन्ता रघु परियारले आफ्नो जन्मदिनको उपलक्ष्यमा पत्रकार भेटघाटको आयाेजना गरी साे कुराकाे जानकारी गराएका हुन् ।चलचित्रकाे नाम फाइनल भइसके पनि कलाकारहरुकाे भने फाइनल भइसकेको छैन ।रुपेश थिङ तामाङकाे लेखन तथा निर्देशन रहने चलचित्र मन परेसी पर्याे पर्याे मा चक्र तामाङ कार्यकारी निर्माता, कृष्ण परियार र रबिना थापा मगर निर्माता रहने बताइएको छ । फाेर्थ आई मुभिज र जुना फिल्म्सकाे संयुक्त ब्यानरमा बन्ने चलचित्रकाे तिहार लगत्तै छायांकन सुरु हुने छ । लबस्टाेरी,कमेडी र एक्शन सहितकाे मसलेदार कथामा चलचित्र मन परेसी पर्याे पर्याे निर्माण हुने साे अबसरमा जानकारी गराइएकाे थियो ।प्रस्तुतकर्ता रघु परियार वीराङ्गनाका निर्माता र रुपेश थिङ जय शम्भुका निर्देशक हुन्

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ