आइतबार, साउन १३ गते २०८२

निर्माणाधिन त्रिवि क्रिकेट मैदान

निर्माणाधिन त्रिवि क्रिकेट मैदान

अखबार दैनिक
आइतबार, साउन १३ २०८२
  • निर्माणाधिन त्रिवि क्रिकेट मैदान
    त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट जडान गर्ने कार्य तीव्र गतिमा हुन लागेको छ । ठेकेदार कम्पनीले हरेक दिन दुई लाखको हर्जाना भर्नु पर्ने भएका कारण काम केही रफ्तारमा हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले तीन महिना पछि (नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना त्यसै मैदानमा गर्ने भएका कारण पनि काम केही समय अघि सक्न लागेको हो । त्यस्तै अहिले फ्लड लाइटको काम पनि चलिरहेको छ। तस्बिर: क्यान

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ