आइतबार, साउन १३ गते २०८२

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
आइतबार, साउन १३ २०८२
  • तोलामा ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपालदी बजारमा आइताबार सुनको मुल्य घटेको छ  । आज सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ