बुधबार, साउन ९ गते २०८२

एनपीएलका खेलहरू रातिमा पनि हुने

एनपीएलका खेलहरू रातिमा पनि हुने

अखबार दैनिक
बुधबार, साउन ९ २०८२
  • एनपीएलका खेलहरू रातिमा पनि हुने

    नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए ।

    images

    उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो । ‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ, समयमै काम सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो’ क्यानका प्रवक्ता छुम्बी लामाले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ