बिहीबार , साउन ३ गते २०८२

बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
बिहीबार , साउन ३ २०८२
  • बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ३ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो ।

    images

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ