आइतबार, भदौ २ गते २०८२

उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा

उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा

अखबार दैनिक
मंगलबार, साउन २२ २०८१
  • उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा

    काठमाडौं । काठमाडौं हिजो(सोमबार) रातीदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरू फेरी डुबानमा परेका छन्।

    उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए।महानगरपालिकाका अनुसार  बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ। 

    साउन १५ गते राति परेको अविरल वर्षाका कारण पनि काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रका घरहरू डुबानमा परेका थिए। काठमाडौंको बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु समेत भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार