शनिबार, साउन १९ गते २०८२

राजधानीको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

राजधानीको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • राजधानीको बालाजुबाट नक्कली नोटसहित एक महिला पक्राउ

    काठमाडौं । राजधानीको  बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध नगरपालका-१० घर भई तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने २५ वर्षीया मनिषा न्यौपाने रहेकी छन् । उनलाई प्रहरीले बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

    images

    उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ