आइतबार, असार १६ गते २०८२

पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

  • Latest Updates
    Trending