सोमबार, असार १७ गते २०८२

देउवाद्वारा खम्मबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौँ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए

  • Latest Updates
    Trending