शनिबार, असार १५ गते २०८२

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट माउन्टेन घर भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्नुभयो । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट)हरु उक्त भिडियोमा देखिन्छ ।

  • Latest Updates
    Trending