शनिबार, साउन १२ गते २०८२

१२ दिने हिँडाइ र चिसो भुईँको सुताइले थलिए मिटरब्याज पीडित (तस्वीरहरू)

काठमाडौं। बर्दिबासबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू थलिएका छन्। धनुषा, सिराहा, महोत्तरी, सर्लाहीमा सुदखोरबाट ठगिँदै उठिबास लगाएका पीडित १२ दिन हिँडेर काठमाडौं आएका हुन्। काठमाडौं आएपछि उनीहरू बिरामी परेका हुन्।

  • Latest Updates
    Trending