शनिबार, साउन १२ गते २०८२

विश्वकै दुर्लभ माछा विराटनगरमा भेटिएको प्रमाणित

उक्त माछा नेपालमै पहिलोपटक भेटिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार २०७८ मङ्सिरदेखि ०७९ असोजसम्म झापा र मोरङका ५ वटा नदीमा खोज तथा अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको

  • Latest Updates
    Trending