आइतबार, साउन १३ गते २०८२

काठमाडौंबाट राजस्थान जाँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना

८ असार, काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको

  • Latest Updates
    Trending