सोमबार, साउन १४ गते २०८२

महानगरले हटाउन थाल्यो सामाखुशीमा साजन बगेको खोलामाथि राखिएका स्ल्याब

काठमाडौं महानगरपालिकाले सामाखुशी खोलाको स्ल्याब उप्काएको छ। काठमाडौं महानगरपालिका-३ भएर बहने सामाखुशी खोलामाथिको स्ल्याब हटाइएको हो। ३ नम्बर वडामा असारबाट नै स्ल्याब हटाउन सुरू भएकोमा तीन दिनअघि रानीबारी क्षेत्रमा हटाउन थालिएको

  • Latest Updates
    Trending