शनिबार, असार १५ गते २०८२

मेयरलाई विद्यार्थीको प्रश्न- हामी कहिलेसम्म अर्को पालिकामा पढ्न जानु पर्ने हो?

सर्लाहीकाे हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका

  • Latest Updates
    Trending