दुलेगौडामा अवस्थित प्राकृतिक चट्टानको बगैँचा ‘रक गार्डेन’
दुलेगौडामा अवस्थित प्राकृतिक चट्टानको बगैँचा ‘रक गार्डेन’
अखबार दैनिक
मंगलबार, वैशाख २४ २०८२
1.0K
Share
तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडामा अवस्थित प्राकृतिक चट्टानको बगैँचा ‘रक गार्डेन’ । गहिरो खोंच भएर बग्ने सेती नदीमाथि कालिगडले कोरेको जस्तो देखिने अनौठो र मनमोहक चट्टानी आकृति आकर्षकको केन्द्र बनेको छ । रासस