आइतबार, भदौ २ गते २०८२

आबुखैरेनीमा तोकिएको मिति भन्दा अगावै पक्की पुल निर्माण

तनहुँको आबुखैरेनी गाउँपालिका२ र ३ को सिमानामा पर्ने खहरेखोलामा पक्की पुल निर्माण भएको छ । दुई करोड ६२ लाख ५७ हजार रुपैयाँको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको हो । जिल्ला