शनिबार, असार १५ गते २०८२

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

२६ साउन, काठमाडौं । अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आगलागीमा परी ऐतिहासिक सहर

  • Latest Updates
    Trending