शुक्रबार, असार १४ गते २०८२

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टिब्राण्ड शोरुम संचालनमा ल्याएको छ । यस कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ । सोही क्रममा बिहिबा जनैपुर्णिमाको अवशर पारी नयाँ शोरुम हात्तिगौडामा स्थापना गरेको कम्पनीले जनाएको छ । यो कम्पनीको १७ औं शोरुम हो । सिजीका उत्पादनमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजीका आउटलेटहरुको विस्तार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ