नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टा कास्कीको दोश्रो जिल्ला अधिवेशन मिति २०७६र०९र१९ गते पोखरामा हुने भएको छ । मिति २०७६ साल मंसिर १६ गते वसेको अधिवेशन तयारी वैठको निर्णय अनुसार गर्ने निर्णय भएको छ । उक्त अधिवेशन तयारी को लागि अधिवेशन तयारि समिति जिल्ला अध्यक्ष श्री ठगेन्द्र प्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ भने आर्थीक सहयोग संकलन समिति केन्द्रिय सदस्य श्री शहदेव पौडेल को संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । भने प्रचार प्रसार समिति गठन गरि जिल्ला अधिवेशन लाई भव्य र सव्य रुपमा सफल वनाउछौ र सरोकारवालाहरुको सहयोग अपेक्षा राखेका छौ ।नेल्टा का महासचिव सुरेस श्रेष्ठ ले बताऊनु भयो ।