मंगलबार, साउन १५ गते २०८२

काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ का विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा आफै लिने

काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ का विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा आफै लिने

अखबार दैनिक
सोमबार, असार १८ २०८०
  • काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ का विद्यार्थीहरूका लागि  छात्रवृत्ति परीक्षा आफै लिने

    काठमाडौँ महानगरपालिकाले निजी विद्यालयले लिने कक्षा ११ का विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षा आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यता आधारित छात्रवृत्ति दिने भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ