शुक्रबार, असार १४ गते २०८२

मन्त्री लम्सालले बाँडे निर्वाचन क्षेत्र विकास कार्यक्रम, यस्ता छन् २ करोडका योजनाहरु

मन्त्री लम्सालले बाँडे निर्वाचन क्षेत्र विकास कार्यक्रम, यस्ता छन् २ करोडका योजनाहरु

अखबार दैनिक
सोमबार, मंसिर २ २०७६
  • पर्वत पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट बिनियोजन गर्नुभएको छ । सोही क्षेत्र बाट संविधान सभामा समेत निर्वाचन भएका लम्सालले जनताका माग अनुसारका योजनाहरु छनौट गरेका हुन् । उक्त बजेट तथा कार्यक्रम कार्यान्वयन जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले गर्ने छ । योजनाहरु निम्नानुसार छन् । १. नेपाल तारा मा.वि. विहादी गाउँपालिका वडा नं. ३ रानीपानी २५ लाख २. सामुदायीक भवन फलेवास न.पा. ६ देविस्थान २५ लाख ३. गुरुङ गुम्वा फलेवास न.पा. ६ देविस्थान ५ लाख ४. देवि मन्दिर फलेवास न.पा. १० कुर्घा न्वाखर्क ५ लाख ५. देवि मन्दिर फलेवास न.पा. ५ खानीगाउँ अर्मना ५ लाख ६. जनता मा.वि.फलेवास न.पा. ६ देविस्थान ५ लाख ७. गौरादेवी मन्दिर विहादी गा.पा. ५ उराम ५ लाख ८. अम्वोट नि.मा.वि. फलेवास न.पा. ४ मुडिकुवा ५ लाख ९. झ्याउसीङ श्रीकांग सात्ले सडक पाङग्राङ फ.न.पा. ११  ५ लाख १०. वहाकी भञ्ज्याङ–माझगाउँ–मिथ्लांगा–काब्राङ छाप शालिग्राम देउराली सडक विहादी गा.पा. ६ ५ लाख ११. थापाठाना स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा फलेवास न.पा. २     १० लाख १२. त्रिवेणी क्याम्पस पैयूँ गा.पा. २                         १० लाख १३. दुक्तान सभाहल महाशिला गा.पा.५ लुंखु          १० लाख १४. गुरुङ मण्डली भवन वहानी डाँडा पैयूँ गा.पा. हुवास ९ लाख १५. फलामखानी खेलमैदान महाशिला गा.पा.६ ५ लाख १६. भोर्ले रिग्दी खोलामा पुल निर्माण पैयूँ गा.पा. ७ ५ लाख १७. मेहलपोखरी पत्यार फेदी सडक ५ लाख १८. कार्कीथर भंगरा सिरुवारी सडक प.न.पा. ९ भंगरा ७ लाख १९. बगाले विश्वकर्मा मन्दिर पैयूँ गा.पा.३ वेउलीवास ४ लाख २०. र्गोल्याङधाम   अाधारभुत बिद्यालय सभाहल निर्माण महाशिला १ होश्राङदी १० लाख २१. चनौटे –निगालीखर्क–हिरुखर्क सडक महाशिला गा.पा. बालाकोट ८ लाख २२. कृषि उपज संकलन केन्द्र सिरुवारी फ.न.पा. २ लाख २३. बाघे ढुंगा देवि मन्दिर फलेवास न.पा.१ कार्कीनेटा १० लाख २४. शंकरपोखरी कृषि उपज संकलन केन्द्र निर्माण फ.न.पा. ३    १० लाख २५. ठानामौला खेलमैदान फ.न.पा. ८     ५ लाख  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ