शुक्रबार, असार १४ गते २०८२

दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा लाखौँको क्षती

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • धनुषामा मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी हुदा लाखौंको क्षती भएको छ । आगलागीकबाट ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दालमोठ फ्याक्ट्रीमा शनिवार साँझ अचानक आगलागि भएको थियो । आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए । उनका अनुसार साँझ ७ बजेतिर आगलागी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ