शुक्रबार, असार १४ गते २०८२

सुनको मूल्य घटेर ७१ हजारमा कारोबार

सुनको मूल्य घटेर ७१ हजारमा कारोबार

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेको छ । शुक्रबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार ५०० घटेर ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ । चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ