सोमबार, असार १७ गते २०८२

विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

    images

    गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।

    गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार