बिहीबार , साउन ३१ गते २०८२

रवि लामिछानेले नयाँ कार्यक्रम ल्याउदै

रवि लामिछानेले नयाँ कार्यक्रम ल्याउदै

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • रवि लामिछानेले नयाँ कार्यक्रम ल्याउदै

    चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्ने भएका छन्। सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

    उनले मंगलबार विहान ११:४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन्। यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए।

    न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ।

    rabi-lamichhane.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ