शुक्रबार, असार १४ गते २०८२

होण्डाई भेन्यु गाडी (लन्च)सार्बजनिक (भिडियो सहित)

होण्डाई भेन्यु गाडी (लन्च)सार्बजनिक (भिडियो सहित)

अखबार दैनिक
शुक्रबार, भदौ ६ २०७६
  • बर्षात ओली, दाङ - दाङको घोराही उपमहानगरपालिका १४मा रहेकोे न्यु राईडर अटोवल्ड प्रा ली ले आज एक कार्यक्रमका बिच नयाँ भेन्यु गाडी सार्बजनिक गरेको,प्रा ली का म्यानेजर बिष्णु के सी ले जानकारी दिनुभयो । होण्डाई गाडीको नेपालको आधिकारीक बिक्रेता लक्ष्मी ईन्टर कन्टीनेन्टल प्रा ली बहुप्रतीक्षीत होण्डाई भेन्यु सार्बजनिक गर्यो । भेन्यु गाडी नेपालमा तीन वटा ईन्जिन अप्सनमा उपलब्ध हुने छन्।जस्मा 1.2पेट्रोल कप्पा vt vt टेक्नोलोजी पावरको 80ps/6000rpm को सर्बाधिक पावर रहनेछ । डीजल ईन्जिनमा 1.4 को U2crdi जस्को पावर 90 ps /4000rpm रहने छ, जस्मा अर्को ईन्जिन अप्सन 1.0टर्बो पेट्रोल ईन्जिन dual vtvt टेक्नोलोजीको सर्बाधिक पावर 120ps/6000 rpm रहेको छ साथै होण्डाई भेन्यु 7speed dct को उपलब्ध पनि छ ।बजारमा उपलब्ध अन्य गाडीको तुलनामा यस्को उपस्थिति निकै राम्रो रहेको छ । https://youtu.be/gM3quGeFF5A होण्डाई भेन्युमा ईलेक्टीक सनरुप,आकर्षक क्रोम युक्त फ्रट ग्रील तथा स्पोटी रुफ्रेलले गाडी आकर्षक देखिएको छ, र यस्मा 16″ को डाईमण्डकट अटोह्वील, कर्नरीम ल्याम्प,प्रोजेक्टर फ्रण्टलाईट र क्रीस्टल ईफेक्ट टेललाईट उत्कृष्ट यात्राको अनुभव गराउनुका साथै रीयर भ्यु क्यामेरा भेईकल,स्टेबिलीटी म्यानेजमेन्ट तथा ईलेक्ट्रोनिक स्ट्याबिलिटी कण्ट्रोल गरि सुरक्षीत यात्रा गर्न सहज गराउँछ, भेन्युको बिशेषताहरुमा वायरलेस चार्जर,क्रुज कण्ट्रोल टेलीमेष्ट्रीक सहीतको 20.32 सेन्टीमीटरको HD डिस्प्ले,एयर क्युरीफायर तथा रीयर एसीमेन्ट छ र यो गाडीको शुरुवाती मुल्य 34 लाख 96 हजार देखि शुरु हुन्छ भने अधिकतम मुल्री 55लाख 96 हजार सम्म रहेकोे न्यु राईडर अटो वल्ड प्रा ली घोराही दाङका म्यानेजर बिष्णु के सी ले बताउनुभयो ।यसैगरी होण्डाई नेपालले नेपाल भरी १३ वटा सो रुम र १७वटा उत्कृष्ट सर्भिस सेन्टर बाट सेवा उपलब्ध गराएको छ । https://youtu.be/cukLZyBnkQw होण्डाई मोटर बिश्व कै उत्कृष्ट ५वटा ठुला अटोमोबाईल कम्पनी मध्य पर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ