आइतबार, असार १६ गते २०८२

बालीका बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

बालीका बलात्कार आरोपमा पक्राउ परेका पालुङटारका वडाध्यक्ष रानाभाट जेल चलान

अखबार दैनिक
बिहीबार , भदौ ११ २०७७
  • गोरखा, ११ भदौ । बलात्कार आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नं ४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत गोरखाले रानाभाटलाई विहिवार पुर्पक्षका लागि जेल चलान गरेको हो

    images

    स्थानीय १४ बर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष रानाभाटलाई प्रहरीले गत साउन १९ गते पक्राउ गरेको थियो ।

    जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    रानाभाट तत्कालिन नयाँ शक्तिबाट निर्वाचित वडाध्यक्ष हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार