बुधबार, साउन ३० गते २०८२

खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

अखबार दैनिक
बुधबार, साउन ३० २०८२
  • खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

    खैरहनी नापी कार्यालय चितवनका कर्मचारीहरुले कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि दुर्व्यवहार गर्नेहरुलाई कारबाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् ।

    मंगलवार चितवन जिल्ला नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै रहेका बेला दुई जनाले दुर्व्यवहार गरेका थिए । उनीहरूलाई कानूनी दायरामा नल्याउँदासम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    528370644_1504875267537827_1370692865607328973_n-1004x1536.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ