बिहीबार , साउन १७ गते २०८२

प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च

प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च

अखबार दैनिक
बुधबार, साउन १६ २०८२
  • प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च

    केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ ।प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।

    images

    तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ ।उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख  ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ