शनिबार, असार २२ गते २०८२

मनाङ यार्तुङ पर्व

मनाङ यार्तुङ पर्व

अखबार दैनिक
बुधबार, असार १९ २०८२
  • मनाङ यार्तुङ पर्व

    मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा यार्तुङ पर्व (घोडादौड) सुरु । यस पर्वले गाउँमा सुख शान्ति छाउनुको साथै मेलमिलाप र भाइचारा कायम गर्ने विश्वास रहेको छ । 

    images

    गाउँका सबै भेला भइ पाँचदिन सम्म चल्ने यस पर्व मनाङ गाउँबाट सुरु भई पिसाङ, घ्यारु, र खाङसार गाउँमा  मनाइन्छ । तस्बिरः नवीन लामिछाने/रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ