शुक्रबार, असार १४ गते २०८२

सोमबार पनि घट्यो सुनको मूल्य

सोमबार पनि घट्यो सुनको मूल्य

अखबार दैनिक
सोमबार, जेठ २८ २०८२
  • सोमबार पनि घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकोले जनाएको छ । आइतबार सुनको मूल्य एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ