शुक्रबार, असार १४ गते २०८२

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसियाली क्षेत्रमा पर्नेछ किनकि धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा निर्भर गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ । मानव शरीर रूपी मेसिनलाई प्राकृतिक रूपमा चल्नका लागि धर्ती, जल, अग्नि र वायु गरी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने हुन्छ । यी तत्वको असन्तुलनले मानिसको शरीरमा रोगव्याधी उत्पन्न गराउँछ । जलवायुमा प्रदूषणमा दुई तत्व मुख्य मानिन्छ– पहिलो जल र दोस्रो वायु । यी दुई तत्व सन्तुलित रहनु मानव स्वास्थ्यका लागि अति आवश्यक छ

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ