शुक्रबार, असार १४ गते २०८२

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८२
  • राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

    जेठ १६ काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले आज प्रदर्शन गर्ने भएका छन् । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार यो समूहले राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका थिए । 

    images

    राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ