आइतबार, भदौ ९ गते २०८२

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई संसदीय समितिको निर्देशन

बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई संसदीय समितिको निर्देशन

अखबार दैनिक
शुक्रबार, माघ २५ २०८१
  • बाँदर बन्ध्याकरणका लागि बजेट छुट्याउन सरकारलाई संसदीय समितिको निर्देशन

    प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर बन्ध्याकरणका लागि बजेट छुटाउन सरकारलाई निर्देशन दिएको छ।

    समितिले वन तथा वातावरण राज्यमन्त्री, वन मन्त्रालयका सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो। त्यसक्रममा समितिले बाँदर बन्ध्याकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भन्दै बजेट छुटाउन भनेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ