शनिबार, भदौ ८ गते २०८२

जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • जनकपुरधाममा सवा लाख दीप प्रज्वलन

    काठमाडौं । अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। 

    1736647487-RLY34.jpg

    जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको हो। जानकी मन्दिरमा गत वर्ष पनि प्राण प्रतिष्ठा भएको दिन जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरधाम बासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

    1736647292-Kc1qK.jpg1736647340-bwUw4 (1).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार