बुधबार, साउन ३० गते २०८२

गायक भूपूको नयाँ गीत सार्वजनिक

गायक भूपूको नयाँ गीत सार्वजनिक

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८१
  • गायक भूपूको नयाँ गीत सार्वजनिक

    काठमाडौं । गायक भूपू पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ। उनले ‘माया खै...’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, संगीत तथा स्वर पाण्डेको नै रहेको छ।

    गीतमा अभिनय पनि पाण्डेको रहेको छ भने उनलाई जुना विश्वकर्माले साथ दिएकी छिन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ