शुक्रबार, असार १४ गते २०८२

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • काठमाडौं– सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङ कलेज कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शुक्रबार र शनिबार आफ्नै प्राङ्गणमा केसीसी एक्जिभिट २०१९ आयोजना गर्दै छ । केसीसी एक्जिभिट २०१९ को मूल नारा ‘निपुर्ण विचार, दीगो उपाय’ रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ