शुक्रबार, असार १४ गते २०८२

भारतमा दुई हप्ता अरू लकडाउन लम्बियो, कतै खुकुलो कतै कडा गरिने

भारतमा दुई हप्ता अरू लकडाउन लम्बियो, कतै खुकुलो कतै कडा गरिने

अखबार दैनिक
शुक्रबार, वैशाख १९ २०७७
  • १९ बैशाख, काठमाण्डौं । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको छ । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ