शुक्रबार, असार १४ गते २०८२

कोरोना संक्रमण थप दुई जनामा देखियो, अब नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

कोरोना संक्रमण थप दुई जनामा देखियो, अब नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

अखबार दैनिक
शुक्रबार, वैशाख १९ २०७७
  • काठमाडौं, १९ बैशाख । थप दुई जनामा आज कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको सूचना अनुसार आज दुई जनामा कोभिड-१९ को संक्रमण देखिएको जानाकारी दिईएको छ। यो सँगै अब नेपालमा संक्रमितको संख्या ५९ पुगेको पनि मन्त्रालयले जनाएको छ। नयाँ दुई जना संक्रमित रुपन्देही निवासी २५ वर्षीया पुरुष र बाँके निवासी ६० वर्षीया पुरुष छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ