बुधबार, साउन ३० गते २०८२

सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

अखबार दैनिक
शुक्रबार, असार १ २०८१
  • सोमबार सार्वजनिक बिदा

    काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा ) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिने जनाएको हो। 

    गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा )का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो। 

    सरवजनक_बद_aDjjdqGoO8.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ