नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA को दोश्रो राष्ट्रिय महाधिवेशनको तयारी पुर
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ NELTA को दोश्रो राष्ट्रिय महाधिवेशन मिति २०७६ साल फाल्गुन १५ गते देखि १७ गते सम्म नेपाल प्रज्ञा भवन कमलादी काठमाडौमा हुदै जस्को समुदघाटन नेपालि काग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री माननिय शेर वहादुर देउवा ज्युको प्रमुख आतिथ्यतामा वरिष्ट नेता रामचन्द्र पौडेल महामन्त्री शंशाक कोईराला पार्टिका प्रवक्ता विश्व प्रकाश शर्मा केन्द्रिय सदस्य गगन थापा र वद्रि पाण्डे ज्युको विशेष आतिथ्यतामा सम्पन्न हुने ।
यस संघको ७७ वटै जिल्लाहरुमा जिल्ला अधिवेशन सु सम्पन्न भई दोश्रो राष्ट्रिय महाधिवेशनको पूर्ण तयारि भएको छ । ७७ वटै जिल्लाहरुवाट प्रतिनिधिहरु प्रर्यवेक्षकहरु सहित ५०० जना भन्दा उपस्थिति हुने छ । उक्त कार्यक्रममा ७ वटै प्रदेशका १।१ जना उत्कृष्ट पशु पालक कृषकहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।राष्ट्रिय महाधिवेशनवाट निति तथा कार्यक्रम पास हुने छ र केन्द्रिय कार्य समितिको निर्वाचन भई ४१ सदस्हरुसमेत निर्वाचन गरिने छ ।