शुक्रबार, असार १४ गते २०८२

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

अखबार दैनिक
आइतबार, माघ ५ २०७६
  • ५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
    त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ